सन्दीप लामिछानेले एकै ओभरमा लिए २ विकेट, अमेरिका दबाबमा
shilapatra.com · Fri Sep 17 15:01:00 GMT 2021
स्टार लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले एकै ओभरमा २ विकेट लिएका हुन् ।
नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले आक्रामक सुरुआत गरेसँगै सन्दीप इनिङको तेस्रो ओभरमा बलिङ गर्न आएका हुन्। उनले इनिङको पाँचौ ओभरमा २ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)