विद्यालयको तीनतिर पहिरो
gorkhapatraonline.com · Fri Apr 26 00:09:18 UTC 2024

बोमलाल गिरी
नवलपुर, वैशाख १४ गते । नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्यार्थीको ज्यान जोखिममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)