ट्रम्प र पुटिनपछि बेइजिङ भ्रमण जाँदै पाकिस्तानी प्रधानमन्त्री
barnanmedia.com · Thu May 21 19:15:01 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ चीन भ्रमणमा जाने भएका छन् । उनी मे २३ देखि २६ सम्म चारदिवसीय चीन भ्रमणमा जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
चीन पुगेर प्रधानमन्त्री सरिफले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली कियाङलगायतसँग भेटवार्ता गर्ने भनिएको छ । चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्रीको बेइजिङ भ्रमण तय भएको चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गु जियाकुनले पनि पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)