मानसरोवर कैलाशको दर्शन गर्नेको संख्या बढ्दै
himalpress.com · Sun Jun 14 14:54:50 GMT 2026

काठमाडौँ-
पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि यात्रा गर्ने पर्यटकको संख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)