मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली–नेपाल वार्ताबारे सुरेन्द्र पाण्डे भन्छन् : कुराकानी सकारात्मक छ 

baahrakhari.com · Wed Jul 07 16:02:00 GMT 2021

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचकाे भेटवार्ता सकारात्मक भएकाे बैठकमा सहभागी नेताहरूले बताएका छन् । बुधबार साँझ मेरियट होटेलमा भएकाे दोस्रो तहका नेताहरूसहित भेटवार्ता सकारात्मक भएको वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले बताए ।

पाण्डेले भोलि कार्यदलको बैठक बसेर बाँकी विषयमा छलफल गर्ने जानकारी दिए । उनका अनुसार केही समय दुई नेताबीच वान टु वान वार्ता भएको थियाे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)