मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अति प्रभावित देशहरुमा कोरोनाको नयाँ लहरकाे प्रभाव, फ्रान्समा तेस्रो लहरको सङ्केत

Ujyaaloonline.com · Mon Apr 26 00:46:32 GMT 2021

काठमाण्डाै - कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)