मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट कोहली र रजत पाटीदारको ब्याटिङ अनि बलरहरुको उत्कृष्ट प्रदर्शनमा बेंग्लुरुको शानदार जीत, हैदराबाद पराजित

kalakarmi.com · Fri Apr 26 00:15:09 UTC 2024

हैदराबाद– फाफ डु प्लेसिसको कप्तानी रहेको रोयल च्यालेञ्जर्स बेंग्लुरु (आरसीबी) को टीमले जारी सीजनको इन्डियन प्रीमियर लीग ९आईपीएल० २०२४ मा दोस्रो पटक जीतको स्वाद चाखेको छ ।

आरसीबीले जारी सीजनमा लगातार छ खेल हारेपछि पहिलो जीत निकालेको हो । बिहीवार राति खेलिएको खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)