एसियन सेन्ट्रल जोन भलिबल : पुरुषतर्फको खेल तालिका परिवर्तन
nepallive.com · Wed Dec 22 16:45:00 GMT 2021
काठमाडौं– एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खेल तालिका परिवर्तन भएको छ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा माल्दिभ्सले सहभागिता नजनाउने भएपछि पुरुषतर्फको खेल तालिका परिवर्तन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)