अमेरिकी नीति वैश्विक व्यवस्थाका लागि खतरा : जर्मन राष्ट्रपति
baahrakhari.com · Thu Jan 08 18:13:00 GMT 2026

काठमाडौं । जर्मनीका राष्ट्रपति फ्रांक–वाल्टर स्टाइनमायरले डोनल्ड ट्रम्प प्रशासनको परराष्ट्र नीतिको कडा आलोचना गर्दै विश्व ‘लुटेराहरूको अखडा’ बन्ने संघरमा रहेको चेतावनी दिएका छन् ।
हालैको एक संगोष्ठीमा बोल्दै स्टाइनमायरले वैश्विक लोकतन्त्रमाथि आजको जस्तो आक्रमण पहिले कहिल्यै नदेखिएको बताए । उनले भेनेजुएलामा निकोलस मादुरोलाई सत्ताच्युत गर्ने जस्ता अमेरिकी कदमहरूतर्फ संकेत गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)