मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिर्तामोड नगरले बनायाे पाँच वर्षे आवधिक योजना

news24nepal.tv · Sat Jun 18 01:22:36 GMT 2022

झापा । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।

स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)