मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘त्यसो भए बेदुराम सांसद रहँदैनन्’

deshsanchar.com · Sun Jun 27 17:32:24 GMT 2021

काठमाडौँ- नेकपा एमालेका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले वेदुराम भुसाल स्वतन्त्र सांसद बन्न चाहनु पार्टी र आन्दोलनमाथि गद्दारी भएको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि यसै हिसाबको व्यवहार गर्न/गराउन तथा दलको सांसदको हैसियतमा काटिँदै आएको लेवी नकाट्न संसद् सचिवालयमा पत्र पठाएको उल्लेख गर्दै पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्ने तर सांसद बन्ननसक्ने भट्टराईले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)