मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफाको नयाँ वरीयतामा नेपालको एक स्थान सुधार

thahakhabar.com

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो। नयाँ वरीयतामा नेपाल १७५ औँ स्थानमा उक्लिएको छ। अघिल्लो वरीयतामा नेपाल १७६ औँ स्थानमा थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)