“बजेटले सबै परिवर्तन गर्न सक्दैन, ‘डिपार्चर’ नेतृत्वले गर्ने हो”
onlinekhabar.com · Tue May 31 16:28:08 GMT 2022
१७ जेठ, काठमाडौं । आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरे । बजेटबारे मिश्रित प्रतिक्रिया आएका छन् ।
कतिपय अर्थशास्त्रीले प्रशस्तै चुनाव लक्षित कार्यक्रम घोषणा गरेको बजेटले अर्थतन्त्रका विभिन्न पक्षमा देखिएको संकट सम्बोधन गर्न चुकेको निष्कर्ष निकालेका छन् । बजेटले लिएको दिशा र अर्थतन्त्रको अवस्थामा केन्द्रित रहेर अनलाइनखबरका बिनु सुवेदी र रवीन्द्र घिमिरे ले अर्थशास्त्री डा. समीर खतिवडा सँग गरेको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)