प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै
Ujyaaloonline.com · Thu Sep 28 01:17:58 GMT 2023
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ ।
चीनको औपचारिक भ्रमणमा रहेका उहाँ हिजो तिब्बतको ल्हासा आउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि आज बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नुहुनेछ र तिब्बत एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)