मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धेरै फ्रुट जुस पिउँदा अल्पायुमा ज्यान जाने खतरा !

farakdhar.com · Sat Dec 04 19:07:58 GMT 2021

हामी सोच्छौँ, नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । कतिपय डाक्टरसमेत फलफूलको फ्रेस जुस जतिसक्दो पिउन सल्लाह दिन्छन् । तर, हालैको एक अध्ययनले फलफूलको जुस अधिक पिउनु हानिकारक मात्र होइन, प्राणघातक नै हुनसक्ने देखाएको छ ।

अध्ययनका अनुसार फलफूलको जुस सोडा, कोला या लेमेनेडभन्दा पनि खतरनाक हुन्छ । फलफूलको जुसको अधिक सेवन समयभन्दा पहिले मृत्युको कारक बन्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)