पाँचपटकको विश्व विजेता ब्राजिललाई हराउँदै नर्वे क्वाटरफाइनलमा प्रवेश
corporatenepal.com · Mon Jul 06 00:45:41 GMT 2026
काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकपमा नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ। एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)