क्युवामा सरकारको विरोध गर्ने ७०० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर
baahrakhari.com · Wed Jan 26 17:17:00 GMT 2022
हवाना । क्युवामा गत वर्ष सरकारको विरोधमा प्रदर्शन गर्ने सात सय जना भन्दा बढीलाई राष्ट्रघाती, दंगाबाजी, चोरी र सावर्जनिक शान्ति सुरक्षा विथोलेको जस्ता अपराधमा मुद्दा दायर गरिएको छ ।
सार्वजनिक प्रशासन कार्यालले यसअघि नै सोही विषयलाई लिएर १७२ जनालाई मुद्दा चलाएर सजाय तोकिसकेको जनाएको छ । तर, सम्बन्धित परिवार र मानव अधिकारवादी अभियन्ताहरूले भने मुद्धा पक्षपातपूर्ण तथा सजाय समानुपातिक नभएको भन्दै आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)