हरियो तरकारीमा अत्यधिक विषादी
gorkhapatraonline.com · Wed Apr 17 00:23:05 UTC 2024

नारायणगढ समाचारदाता
भरतपुर, वैशाख ५ गते । हरियो तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । पछिल्लो पटक एउटा जन्मदिनको पार्टीमा विषादीयुक्त तरकारी खाएकै कारण परिवारका सात जना बिरामी परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)