बागलुङकाे दाहस्थानमा प्रहरी चौकी
deshsanchar.com · Sat Sep 07 17:15:40 UTC 2024

गलकोट (बागलुङ) – जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन्। जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा चेकपोष्टमा खटिएका नौ जना प्रहरीको रात अहिले मसानघाटको सत्तलमा बित्ने गरेको छ।
बागलुङ नगरपालिका–१ मालढुङ्गामा जिल्लामा प्रवेश गर्ने बाक्लो सवारीसाधनको सुरक्षा जाँच तथा सिमानाको संवेदनशिलताको विषयमा यहाँ राखिएका प्रहरीका लागि भवन नहुँदा समस्या भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)