एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल
nepalbahas.com · Sun Jul 21 16:56:01 UTC 2024

एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल
६ साउन, एथेन्स । एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल 'एआईए'मा शुक्रबार २३३ जना सवार विमानले आपतकालीन अवतरण गरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त विमानमा सवार सबै यात्रु र चालक दल सकुशल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)