मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति

Ujyaaloonline.com · Tue May 11 00:24:07 GMT 2021

काठमाण्डाै – अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ ।

अमेरिकाका खाद्य तथा औषधि नियामक एफडीएले १२ देखी १५ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको न्यूयोर्क टाइम्सले जनाएको छ । एफडीएले यस अघि १२ देखी १५ वर्ष उमेर समूहलाई खोप दिन परीक्षण भएर नतिजा राम्रो आएको बताएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)