काठमाडौँ महानगरको उच्च प्राथमिकतामा फोहोरमैला व्यवस्थापन
nepalnews.com · Sun Jun 14 15:08:15 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रम मा फोहोरमैला व्यवस्थापनलाई उच्च प्रथामिकतामा राखेको छ।
आजको नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहरलाई निःशुल्क, सःशुल्क , न्यूनीकरण, सृजनात्मक पुनःचक्रीयलगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्द्धन हुनेगरी महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरमैलाको उचित व्यवस्थापन गरिने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)