हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
ratopati.com · Sun Jun 14 15:09:19 GMT 2026

काठमाडाैँ। प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास) द्वारा गाजामा शान्तिका लागि मार्गचित्र योजनाबारे प्यालेस्टिनी समूहको प्रतिक्रिया पेस गरेको छ।
हमासले आइतबार एक विज्ञप्तिमा भनेको छ,“अमेरिकी नेतृत्वको शान्ति समिति (बोर्ड अफ पिस) गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभसमक्ष शनिबार गाजामा शान्तिका लागि मार्गचित्र योजनामा प्यालेस्टिनी समूहहरूको तर्फबाट प्रतिक्रिया प्रस्तुत गरेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)