बंगलादेशी प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण: भारतभन्दा अगाडि मलेसिया र चीनलाई किन रोजे ?
onlinekhabar.com · Sun Jun 14 15:04:26 GMT 2026

३१ जेठ, काठमाडौं । बंगलादेशका नयाँ प्रधानमन्त्री यसै महिनाको अन्त्यतिर मलेसिया र चीनको भ्रमणमा निस्कँदै छन्। ढाकाका अनुसार यो भ्रमणले उसको स्वतन्त्र परराष्ट्र नीतिलाई प्रतिविम्ब गर्छ।
यस भ्रमण का क्रममा भारतलाई प्राथमिकता नदिनुलाई कूटनीतिक सम्बन्धमा सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। यसलाई भारतप्रतिको अपमान वा बेवास्ता भने मानिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)