प्रचण्डले ताली बजाउनुस् भने, प्रतिनिधिहरूले बजाए, महाधिवेशन सकियो
setopati.com · Sun Jan 02 17:35:16 GMT 2022
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन क्रममा शनिबार मतदाता नामावली प्रकाशनपछि कार्यकर्ताहरू निकै उत्साही भएका थिए। निर्वाचन कार्यतालिका आएपछि त उनीहरू दंगै परे।
मतदाता नामावली र निर्वाचन कार्यतालिका टाँसिएको बोर्डमा निकैबेरसम्म फोटो खिच्नेको भीड लाग्यो। नलागोस् पनि किन, आखिर माओवादी केन्द्रमा यस्तो घटना पहिलोपटक हुँदै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)