मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

onlinekhabar.com · Mon Oct 23 01:10:27 GMT 2023

६ कात्तिक, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ ।

महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)