आज यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
newsofnepal.com · Wed Apr 17 00:28:19 UTC 2024

काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)