काठमाडौं महानगरका कर्मचारीको सवारीमा आलोपालो प्रणाली लागू
lokaantar.com

इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)