नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै
baahrakhari.com · Wed Mar 09 01:00:00 GMT 2022
काठमाडौं । । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आजको बैठकमा बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)