इराकमा तीन वर्षदेखि बन्धक छिन् झापाकी कमला
setopati.com · Sun Aug 20 01:36:00 GMT 2023
अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मुलाई इराकमा अज्ञात गिरोहको बन्धक बनाएको बताउँदै उनकी आमा लखी मुर्मुले उद्धारका लागि अपिल गरेकी छन्।
तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा बताउँछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)