बाजुराका भूमिहीनलाई निस्सा वितरण
rajdhanidaily.com · Tue Nov 07 23:22:56 GMT 2023
बाजुरा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बासोबासीलाई निस्सा वितरण थालेको छ ।
आयोगले जिल्लामा पहिलोपटक स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३८ जनालाई निस्सा वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)