मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

लोकेश्वरको जात्रा

kalakarmi.com · Mon Jun 06 00:24:34 GMT 2022

भक्तपुर– मध्यपुरथिमिको प्रसिद्व पद्मपाणी लोकेश्वर करूणामय को जात्रा गर्दै स्थानीय । हरेक वर्ष सिथि नखःको दिन राति चपाचोको गार्चाबाट जात्रा गरी हात्तीमहाकाल, दिगुटोल, लागकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी मरूटोलस्थित लोकेश्वर मन्दिरमा पुर्याउने गरिन्छ ।

(तस्बिरः रत्न श्रेष्ठ/रासस)

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)