टेम्पो भीरबाट खसालेको घटना– ११ जना कर्मचारी पक्राउ
setopati.com · Sun Jun 14 15:17:37 GMT 2026

सडक किनारमा व्यापार गरेको आरोपमा टेम्पो धकेलेर भीरबाट खसालिदिएको घटना अनुसन्धान गर्न प्रहरीले ११ जना सरकारी कर्मचारी नियन्त्रणमा लिएको छ।
आइतबार दिनभरजसो जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विवाद समाधान गर्ने उद्देश्यले छलफलहरू भएका थिए। दिनभरको छलफलबाट सहमति जुट्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
नेपाल प्रहरी