कसैसित रिसाउनु किन ?
nayapatrikadaily.com · Sun Mar 12 00:31:00 GMT 2023
अलि रिसाहा स्वभावका एक शिष्यले गुरुलाई प्रश्न गरे– गुरुदेव, तपाईं कसैसँग रिसाउनुहुँदैन । तपाईंका बारेमा नराम्रो भन्ने मान्छेलाई पनि केही भन्नुहुन्न । आखिर तपाईं कसरी आफ्नो व्यवहार यति सुमधुर बनाइराख्न सक्नुहुन्छ ? तपाईंको जीवनको रहस्य के हो ?
गुरुले भने– हेर बाबु, मलाई आफ्नो रहस्यबारे त थाहा छैन, तर तिम्रो रहस्य भने जान्दछु । छक्क पर्दै शिष्यले प्रश्न गरे– मेरो रहस्य ? मेरो के रहस्य छ गुरुदेव ! गुरुले दुःखी हुँदै जवाफ दिए– आजको एक सातामा तिम्रो मृत्यु हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)