संगीतमा चाँचरी
newsofnepal.com · Mon Nov 20 01:10:35 GMT 2023
चेतबहादुर बुढाथोकी र मनीषा घोरासैनीको स्वरमा चाँचरी बोलको गीत सार्वजनिक गरिएको छ।
चेतबहादुरकै लय शब्द र थेगो संकलन, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)