उपत्यकामा अाजदेखि एक हप्ता फोहोर नउठ्ने, घरभित्रै राख्न आग्रह
nepalpress.com · Wed Jul 20 23:56:35 GMT 2022
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताका लागि फोहोर नउठाउने भएको छ ।
वुधबार महानगरले एक सूचनामार्फत बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले ७ दिनका लागि सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)