मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनुसन्धानमा ढिलाइ हुँदा आशंका, प्रतिवेदन बनाउन आलटाल

rajdhanidaily.com · Sun Mar 20 23:09:24 GMT 2022

काठमाडौं । करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न विभिन्न उपाय अपनाउन थालेका छन् । शक्तिकेन्द्र धाउनेदेखि राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई नै प्रभावमा पार्नेगरी चलखेल गरिरहेको दाबी स्रोतको छ । जसका कारण इटहरी कार्यालयले केही समयदेखि यो विषयको अनुसन्धान प्रक्रियालाई समेत तीव्रता दिन सकेको छैन ।

भगवती लेमिनेट्स राजस्व छली प्रकरण

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)