म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल बराबरीमा रोकियो
reportersnepal.com · Sat Oct 30 16:20:55 GMT 2021
एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ । सिटीको हारले यसवर्षको उपाधि भिडन्त रोचक बन्दै गएको छ ।
आज भएको अर्को खेलमा उपाधिको दाबेदार लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आर्सनलले लिसेस्टर सिटीमाथि जीत हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)