संघीय संसद्मा कोशीबाट मुखर प्रतिपक्षीय आवाज
himalpress.com · Sun Jun 14 15:20:29 GMT 2026

इटहरी- दुईतिहाई नजिकको समर्थनसहित संसद्मा बलियो देखिएको सरकारमा प्रतिपक्षको स्वर कमजोर देखिए पनि कोशी प्रदेशबाट उठेका केही सांसदहरूले भने सरकारलाई निरन्तर प्रश्न गर्दै लोकतान्त्रिक सन्तुलनको भूमिका निर्वाह गरिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार संसद्मा लगभग दुईतिहाई नजिकको समर्थनका कारण शक्तिशाली अवस्थामा छ। यही शक्तिशाली संख्याबीच रास्वपाका सांसदहरू सरकारको कार्यशैलीप्रति अपेक्षाकृत मौन र निरीहजस्तै देखिन्छन्। नेकपा एमाले र नेकपाका सांसदहरूको भूमिका प्रभावशाली प्रतिपक्षीय उपस्थितिका रूपमा स्थापित हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
हर्क साम्पाङ
बालेन शाह