इन्धन संकटको समाधान खोज्दै काठमाडौं महानगर: ‘कार पुलिङ’ लागू
nepalpress.com · Sun Apr 12 05:55:10 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले इन्धन कटौतीपछि अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने कार पुलिङ प्रणाली कार्यान्वयन गरेको हो ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)