मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

nepallive.com · Tue Mar 07 00:49:00 GMT 2023

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातिदेखि मौन अवधि सुरु भएको लागि निर्वाचन आयोगले जनाएको छ।

मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)