म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरियो
thahakhabar.com
काठमाडौं : म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरिएको छ। गएराति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग १-० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामका मान्युएल लान्जिनीले खेलको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)