खार्किभ प्रान्तको इजुम सहर नियन्त्रण लिएको रुसको दाबी
nepallive.com · Thu Mar 24 16:54:00 GMT 2022
काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनको खार्किभ प्रान्तको इजुम सहर नियन्त्रण लिएको रुसका सञ्चारमाध्यमले दाबी गरेको छ।
रुसको सरकारी टेलिभिजन च्यानल रसिया २४ ले उक्त दाबी गरेको हो। यता, रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोपले उक्त दाबीलाई स्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)