मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च मापन

lokaantar.com · Mon Aug 14 00:54:34 GMT 2023

अविरल वर्षासँगै सुनसरीस्थित सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)