दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ
lokaantar.com

सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)