पहिलो हाफमा क्रोएसिया २-१ ले अघि
baahrakhari.com · Sun Nov 27 17:01:00 GMT 2022
काठमाडौं । फिफा विश्वकप समूह 'एफ' को खेलमा आइतबार क्यानडाविरुद्ध पहिलो हाफमा क्रोएसियाले २-१ को अग्रता बनाएको छ ।
कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा नै अल्फान्सो डेभिसले गरेको गोलबाट क्यानडाले अग्रता बनाएको थियो । तर, ३६औँ मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)