नेपाल लाइभ समाचार [२०७८ पुस ११]
nepallive.com · Sun Dec 26 17:15:00 GMT 2021
१. माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु, माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष, १५ पदाधिकारी राख्ने निर्णय, महाधिवेशनमा प्रचण्डले प्रस्तुत गर्ने दस्तावेज–‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’। ( माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु)
२. एमसीसीको विरोध गर्नेलाई एकचोटी पढ्न प्रधानमन्त्री देउवाको सुझाव, एमसीसीमा आफूले कतै राष्ट्रघाती नदेखेको तर्क, राजनीतिक पार्टीबीच अहिले एकता आवश्यक रहेको माधव नेपालको भनाइ। ( एमसीसी राष्ट्रघाती नरहेको देउवाको चुनौती)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)