विपदजन्य घटनामा परी १३० को मृत्यु, नौ बेपत्ता (थप विवरणसहित)
farakdhar.com · Sun Jul 21 17:17:17 UTC 2024

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ३० जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा दुईजना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँचजना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौजना गरी जम्मा एक सय ३० जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)