दिल्ली विस्फोटमा इजरायलका प्रधानमन्त्री नेतन्याहूद्वारा भारतप्रति एकजुटता व्यक्त
ratopati.com · Wed Nov 12 18:37:00 GMT 2025

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले बुधबार ‘एक्स’ मा हिन्दी भाषामा पोस्ट गर्दै भारतप्रति आफ्नो संवेदना र एकजुटता व्यक्त गरेका छन्।
नेतन्याहूले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रिय मित्र नरेन्द्र मोदी र भारतका वीर नागरिकहरू... म, साथै सम्पूर्ण इजरायल, पीडित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)