मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलको ‘एम्बाप्पे सपना’ पूरा हुँदै ?

ratopati.com

किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् ।

यसबाट रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज खुसी देखिएका छन् । एम्बाप्पेका लागि उनले अख्तियार गरेको 'लामो खेल' सफल भएको उनको बुझाइ छ र अब एम्बाप्पेलाई अनुबन्ध गर्ने रियलले तयारी सुरु गरेको स्पेनिस पत्रिका मार्का ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)